Like us!
Follow us!
Connect us!
Watch us!

एसईई नजिता उपलब्ध गराउन १९ संस्थालाई अनुमति(सूचिसहित)

अर्थ संसार

बुधबार, २० असार २०८०, १२ : १५ मा प्रकाशित

एसईई नजिता उपलब्ध गराउन १९ संस्थालाई अनुमति(सूचिसहित)

माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्नका लागि १९ संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नजिता प्रकाशन गर्न विभिन्न १९ संस्थाले अनुमति पाएको सूचनामार्फत् जानकारी दिएको हो । 

यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । अनुमति पाएका संस्थामध्ये १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशित गर्ने अन्तिम तयारी भइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको