Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

अर्थ संसार

आइतबार, २४ असार २०८०, १६ : ३२ मा प्रकाशित

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरणले दिनप्रतिदिन गति लिँदै गएको छ । धमाधम एक पछि अर्को आरोपित प्रक्राउ पर्न थालेका छन् । यस प्रकरणअन्तर्गत थप दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)का अनुसार आइतबार प्रकाउ पर्नेमा समर्जङ कम्पनीका लोकहरी घिमिरे र तत्कालिन नापी अधिकृत ध्रुब अर्याल रहेका छन्।

उनीहरू पक्राउ परेसँगै सो प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको