Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध, लगातार पानी परिरहेको कारण पहिरो पन्छाउन कठिन

अर्थ संसार

आइतबार, १४ साउन २०८०, ११ : १४ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध, लगातार पानी परिरहेको कारण पहिरो पन्छाउन कठिन

नारायणगढ–मुग्लिन सडक खण्डमा आज (आइतबार) बिहान पहिरो खस्दा पुनः यातायात अवरुद्ध भएको छ । 

आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका–६ कालिखोलामा लेदोसहितको पहिरो खसेको जनाइएको छ। 

पहिरो खसेसँगै उक्त सडक भएर गुड्ने सवारी साधन ठप्प हुँदा यात्रुहरू अलपत्र भएका छन् । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भइरहेको जनाइएको छ ।-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको