Like us!
Follow us!
Connect us!
Watch us!

हेर्नुहोस्, यसरी जित्दै छ देशैभर वाम गठबन्धनले

शनिबार, ११ कार्तिक २०७४, १७ : ३८ मा प्रकाशित

हेर्नुहोस्, यसरी जित्दै छ देशैभर वाम गठबन्धनले

अर्थ संसार, काठमाडौँ– वाम एकताका कारण नेपाली राजनीतिमा एक प्रकारको तरंग पैदा भएको छ भने अर्को तर्फ बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको विजय पराजयको समेत आकलन समेत गर्न थालिएको छ ।

यसै बीच बिगतको स्थानीय निकायको निर्वाचनको नतिजालाई हेर्दा यी जिल्लाहरुमा  पहिलो चरणको चुनावमा  वाम गठबन्धन अत्याधिक मतले अघि भएका कारण नेपाली काँग्रेस पत्तासाफ हुने देखिएको छ ।

१– पाँचथरमा वामगठबनधनको १२ हजार ६ सय मत बढी छ ।
२– भोजपुरमा वामगठबन्धनको १७ हजार मत बढी छ ।
३– धादिङ १ मा वामगठबन्धनको ३३ हजार ६ सय बढी मत छ ।
४– धादिङ–२ मा वामगठबन्धनको ११ हजार मत बढी छ ।
५– सिन्धुपाल्चोक १ मा वामगठबन्धनको १७ हजार मत बढी छ ।
६–सिन्धुपाल्चोक २ मा वामगठबन्धनको १० हजार मत बढी छ ।
७– दोलखामा वामगठबन्धनको २२ हजार मत बढी छ ।
८– रामेछापमा ामगठबन्धनको २९ हजार मत बढी छ ।
९– नुवाकोट १ मा वामगठबन्धन १४ हजार मत बढी छ ।
१०– नुवाकोट २ मा वामगठबन्धनको १४ हजार मत बढी १७ हजार ८ सय मत बढी छ ।
११– म्याग्दीमा वामगठबन्धन १० हजार मतले बढी छ ।
१२– रुकुम (पूर्वी भाग) मा वामगठबन्धन ११ हजार मतले बढी छ ।
१३ – रुकुम (पक्षिम भाग) मा वामगठबन्धन १७ हजार मतले बढी छ ।
१४– जाजरकोटमा वामगठबन्धन १८ हजार ६ सय मत बढी छ ।
१५ – कालिकोटमा वामगठबन्धनको १६ हजार ७३ मत बढी छ ।
१६– बझाङमा वामगठबन्धनको१४ हजार ८सय मतबढी
छ ।
१७– बैतडीमा वामगठबन्धनको पक्षमा १६ हजार मत बढी छ ।
१८– सोलुखुम्बुमा वामगठबन्धन ९ हजार मत बढी छ ।
१९–ताप्लेजुङमा वामगठबन्धनको ५ हजार बढी मतले बढी छ ।
२० – संखुवासभामा वामगठबन्धनको ६ हजार मत बढी छ ।
२१–रोल्पामा वामगठबन्धन ८ हजार मतले छ ।
२२– हुम्लामा बामगठबन्धनको ६ हजार २ सय ५९ मत बढी छ ।
२३ – डोल्पामा १२ हजार ७ सय ६७ मतले वामगठबन्धनको बढी छ ।
२४ – बाजुरामा वामगठबन्धनको ८ हजार मतले बढी छ ।
२५ – लमजुङमा वामगठबन्धनको१० हजार मतले बढी छ ।
२६ – बागलुङ वामगठबन्धनको १३ हजार मतले बढी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको