धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट सञ्चालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले पहिलो स्कीमसहित आफ्नो कारोबारलाई तिब्रता दिने भएको छ । आज (सोमबार) हिमालयन ब्रोक्रेजले एक विज्ञप्ति जारी गर्दै सो स्किमबारे जानकारी दिएको हो ।
स्कीम अनुसार, सेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो सेयर खोल्ने र आजीवन नवीकरण जम्मा रू.९ सय ९९ मा गरिने छ । यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस