Like us!
Follow us!
Connect us!
Watch us!

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी नेपाली बजारमा

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १७ : १८ मा प्रकाशित

‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी नेपाली बजारमा

केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको छ । 

क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफी बिनहरूबाट तयार गरिएको हो । जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ । कफी प्रेमीहरूका लागि, ज्ञान क्याफेजा रिच रोस्ट कफी एक उत्कृष्ट रोजाई हो ।

उच्च गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधिका अनुभवी र कुशल विशेषज्ञहरूले कफीलाई विभिन्न विधिहरूको माध्यमबाट परीक्षण र उपभोगको लागि उत्कृष्ट प्रमाणित गरेका छन् ।

कफी प्रेमीहरूले अब ज्ञान क्याफेजा कफी  डिपार्टमेन्ट स्टोरहरू, daraz.com.np तथा किराना पसलहरुमा खरिद गर्न सक्नेछन् । यो उत्पादन ४० ग्राम पाउच र ३६० ग्रामको बक्समा लन्च उपलब्ध छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको