Like us!
Follow us!
Connect us!
Watch us!

सिट्ठी बजाएर निर्माण व्यवसायीहरूले जनाए विरोध

अर्थ संसार

सोमबार, २२ साउन २०८०, १२ : ३२ मा प्रकाशित

सिट्ठी बजाएर निर्माण व्यवसायीहरूले जनाए विरोध

सरकारले निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तान नगरेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घको अगुवाइमा निर्माण व्यवसायीहरूले आन्दोलन गरिरहेका छन् । 

निर्माण व्यवसायीहरूले आज (सोमबार) बानेश्वरमा नारा लगाउँदै सिट्ठी बजाएर प्रदर्शन गरेका हुन् ।

महासंघको अगुवाइमा निर्माण व्यवसायीहरूले  सिट्ठी बजाएर, सेफ्टी हेल्मेटसहित प्रदर्शनसँगै धर्ना दिएका हुन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको