Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ

अर्थ संसार

सोमबार, १६ चैत्र २०८२, २१ : ०७ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याल पक्राउ

सन नेपाल लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

सोमबार दिउसो कार्यालयबाटै उनलाई नियन्त्रणमा लिए थिषाे । प्रहरी श्रोतका अनुसार उनलाई वित्तीय अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको