Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक पत्रकार सञ्जय न्यौपानेको परिवारलाई अमेरिकाबाट ११ लाख सहयोग

शुक्रबार, ०३ मंसिर २०७३, १४ : २७ मा प्रकाशित

आर्थिक पत्रकार सञ्जय न्यौपानेको परिवारलाई अमेरिकाबाट ११ लाख सहयोग

अर्थ संसार
काठमाडौं–आर्थिक पत्रकार सञ्जय न्यौपानेको परिवारका लागि अमेरिकामा ११ लाख रुपैयाँ संकलन भएको छ । 

‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ नामक स्नायु प्रणाली सम्बन्धी रोगको उपचार गराइरहेका बेला अमेरिकामा रहेका पत्रकारहरुले सहयोग संकलन गरेका थिए । कारोबार दैनिकका पूर्वसम्पादक तथा सेजनका अध्यक्ष न्यौपानेको अघिल्लो शनिबार उपचारकै क्रममा निधन भएको छ । 

नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष भोला आचार्यले फेसबुकमार्फत १० हजार ५ सय ८८ डलर संकलन भएको जानकारी दिएका हुन् । उक्त रकमको नेपाली रुपैयाँ ११ लाख ४३ हजार ५ सय ४ रुपैयाँ हुन्छ ।

आचार्यले ‘मित्र संजय न्यौपानेलाई त वचाउन सकेनौ तर उनको मृतआत्माको चिरशान्तीका लागी नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले उनका नावालक दुई सन्तान, श्रीमतीसहितको परिवारका लागि सानो आर्थिक सहयोग गरेको’ उल्लेख गरेका छन् ।

नारायण सापकोटाको संयोजकत्वमा एक सहयोग संकलन कमिटी गठन गरेर आर्थिक सहयोग जुटाइएको थियो । 

सहयोगीहरूको नामावली यस प्रकार छ ।

योगेश खतिवडा ७५५ डलर, 
रोशन अधिकारी ७५५ डलर,
शिला पाण्डे ७५५ डलर,
सुरेशचन्द्र पोखरेल ५०० डलर, 
अमर क्षेत्री ५०० डलर, 
गौरी जोशी २६० डलर, 
उत्तम लामिछाने २०२ डलर,
किर्तन अधिकारी २०२ डलर,
शान्ता भट्टराई २०० डलर, 
तारा रावल, संजय घिमिरे र विजय घिमिरे २०० डलर, 
बावुराम भट्टराई २०० डलर,
कमला थापा २०० डलर,
प्रतिमा वास्कोटा २०० डलर,
लोकमणी राई २०० डलर,
रमेश पोखरेल २०० डलर,
मुकेश बराल १५० डलर,
वासु घिमिरे १२६ डलर, 
तोया दाहाल १११, 
गिरिश पोखरेल ११० डलर ,
जाङबु शेर्पा १०५ डलर, 
गुणराज लुईंटेल १०१ डलर,
मिजु कायस्थ्य १०१ डलर , 
सन्दीप चौधरी ९एसबावु० १०१ डलर, 
ध्रुव कुँवर १०१ डलर,
कृष्ण शर्मा १०१, 
सुशील न्यौपाने १०१ डलर
विष्णु शितल १०० डलर,
नारायण सापकोटा १०० डलर, 
भोला आचार्य १०० डलर, 
आङछिरिङ शेर्पा १०० डलर, 
शिव नेपाल १०० डलर,
पुरुषोतम बराल १०० डलर,
राजेन्द्र ज्ञवाली १०० डलर, 
रायन चौधरी १०० डलर,
कृष्ण लामिछाने १०० डलर, 
भूवन आचार्य १०० डलर,
वासुदेव भण्डारी १०० डलर,
केदार तिमल्सिना १०० डलर, 
वाल जोशी १०० डलर, 
हरिवोल भण्डारी १०० डलर,
विनय अर्याल १०० डलर, 
मुरली अधिकारी १०० डलर,
नामु लामा १०० डलर, 
संजय पटेल १०० डलर,
सुदर्शन वली १०० डलर,
इश्वरी न्यौपाने ७१ डलर,
भगवान खडका ५५ डलर ,
लोमश जोशी ५५ डलर, 
आङकामी शेर्पा ५१ डलर , 
अग्नी चौलागाईं ५१ डलर, 
विआरटि नेपाल डटकम ५१ डलर, 
चित्र अधिकारी ५१ डलर,
पूर्ण शेर्पा ५१ डलर 
कमल सत्याल ५१ डलर,
अर्जुन बन्जाडे ५१ डलर, 
पुरुषोतम ढकाल ५१ डलर,
राम लामा ५१ डलर, 
बेदभक्त जोशी ५१ डलर,
मदन पाठक ५१ डलर, 
भक्त थापा ५१ डलर,
राजेन्द्र शिवाकोटि ५१ डलर, 
डोल्मा लामा ५१ डलर, 
कृष्ण कोइराला ५१ डलर, 
शारदा श्रेष्ठ ५१ डलर,
रामवावु पाण्डे ५१ डलर, 
सुदिप पन्त ५१ डलर, 
प्रेम गुरागाई ५१ डलर, 
सुर्य प्रसाई ५१ डलर,
विकल पराजुली ५१ डलर, 
निमा पाख्रिन ५० डलर , 
विष्णु पौडेल ५० डलर, 
रामचन्द्र भट्ट ५० डलर, 
अभिनव अधिकारी ५० डलर , 
मनोज घिमिरे ५० डलर ,
सुनिलमनि दाहाल ५० डलर, 
निदेश अधिकारी ५० डलर,
धर्म भटराई ५० डलर,
नारायण खनाल ५० डलर, 
विष्णु शाह ४१ डलर,
राधाकृष्ण काफले ४० डलर, 
राम पोखरेल ४० डलर,
ऋषि अधिकारी २६ डलर,
लेखनाथ भण्डारी २५ डलर, 
अनुप अधिकारी २५ डलर, 
डिल्ली थापा २५ डलर, 
शान्तिराम ढकाल २५ डलर, 
हरि शर्मा २५ डलर, 
चिरन गौतम २५ डलर, 
नविन पोखरेल २५ डलर,
यम घिमिरे २५ डलर 
राजेश पाण्डे २१ डलर, 
उमेश राज अर्याल २१ डलर, 
कविन्द्र सिंह २० डलर, 
छवि चापागाई २० डलर,
अनुज थापा २० डलर, 
जम्मा संकलित रकम अमेरिकी डलरमा-१०५८८

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको