Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एकै दिन ५६ सयले बढ्यो, तोलाको कति ?

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १० : ३९ मा प्रकाशित

सुनको मूल्य एकै दिन ५६ सयले बढ्यो, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य भारी वृद्धि भएको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । 

आज सुनको मूल्य तोलाको ५ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य १७६ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८५ हजार रुपैयाँ रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि १७५ रुपैयाँले बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ८६५ रुपैयाँ रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको