Like us!
Follow us!
Connect us!
Watch us!

३८ रन बनाएर कुशल भुर्तेल आउट

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, १६ : १० मा प्रकाशित

३८ रन बनाएर कुशल भुर्तेल आउट

भारतविरुद्ध ३८ रन बनाएर कुशल भुर्तेल आउट भएका छन् । भारत विरुद्दको खेलमा नेपालले राम्राे सुरूवात गरेकाे छ । 

नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ । कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ । 

कुशलले एकदिवसीय खेलमा एक हजार रन पनि पुरा गरेका छन् 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको