Like us!
Follow us!
Connect us!
Watch us!

भिक्टर पौडेलले हटाए रूटीन अफ नेपाल बन्दको पेज

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, १८ : १८ मा प्रकाशित

भिक्टर पौडेलले  हटाए रूटीन अफ नेपाल बन्दको पेज

रूटीन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले रूटीन अफ नेपाल बन्दको पेज अनपब्लिस गरेका छन् । 

आफ्नो फेसबूक प्रोफाइल मार्फत् पेज अनपब्लिस गरेको तस्विर राख्दै उनले लेखेका छन् :

अब Attack गर्नु पर्दैन.... 

स्वार्थले खोलेको थिएन तै भएर बाल छैन... बाकि कुरा पछि गरौला!!

Now I am Free.. LEAVE ME ALONE 

हालै मात्र काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहकाे कन्ट्राेभर्सीमा भिक्टर पौडेललाई पनि म्यानुपुलेसनको आरोप लगाएको थियो । पछिल्लो समय रूटीन अफ नेपाल बन्दलाई नेपालमा सूचना आदान प्रदान गर्ने सबैभन्दा विश्वासिलो माध्यम मानिन्थ्यो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको