Like us!
Follow us!
Connect us!
Watch us!

१०१ प्रतिशतले बढ्यो एपोलो हाइड्रोको सेयर मूल्य

अर्थ संसार

शनिबार, ०६ असार २०८३, ०९ : २३ मा प्रकाशित

१०१ प्रतिशतले बढ्यो एपोलो हाइड्रोको सेयर मूल्य

यो साता सेयर बजारमा एपोलो हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यो साता यो कम्पनीको सेयर मूल्यमा १०१.०५ प्रतिशतको वृद्धि भएको हो । 

गत साता ४५५ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको सेयर मूल्य यस साता ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यो पछिल्लो पटक नेप्सेमा सूचीकृत भएर कारोबार भइरहेको कम्पनी हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको