Like us!
Follow us!
Connect us!
Watch us!

२ करोड बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

शनिबार, ०६ असार २०८३, ०८ : ५० मा प्रकाशित

२ करोड बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

यो साता नेप्सेमा २ करोड भन्दा बढी कित्ता सेयर सूचीकृत भएका छन् । यो साता तीन कम्पनीको कुल २ करोड ९ लाख ८ हजार ९८८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका हुन् । 

यस साता नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ ।  त्यस्तै याम्बालिङ्ग हाइड्रोपावर र टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको