फिफा विश्वकप फुटबलमा मोरक्कोले स्कटल्यान्डलाई हराएको छ । आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरुआती दुई मिनेटमै गरेको गोल निर्णायक भयो ।
मोरक्कोका इस्माल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनेटमै गोल गरेका हुन् । समूह ‘सी’ अन्तर्गत यसअघि भएको खेलमा स्कटल्यान्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो । आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई हराएसँगै मोरक्कोको ४ अंक भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस