Like us!
Follow us!
Connect us!
Watch us!

स्पेशल प्रिओपनमा मनकामना इन्जिनियरिङ र अप्पर लोहोरे खोलाको भयो पहिलो कारोबार

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, १० : ५९ मा प्रकाशित

स्पेशल प्रिओपनमा मनकामना इन्जिनियरिङ र अप्पर लोहोरे खोलाको भयो पहिलो कारोबार

स्पेशल प्रिओपनमा मनकामना इन्जिनियरिङ र अप्पर लोहोरे खोलाको पहिलो कारोबार भएको छ ।

दुवै कम्पनीको नेप्सेले दिएको ओपनिङ रेञ्जको माथिल्लो विन्दुमा कारोबार भएको हो । मनकामना इन्जिनियरिङ प्रतिकित्ता २२२ रुपैयाँमा पहिलो कारोबार भएको छ भने अप्पर लोहोरे खोलाको कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा शुरु भएको छ ।

अप्पर लोहोरे खोला हाइड्रोपावरले ULHC स्टक टिकर पाएको छ भने मनकामना इन्जिनियरिङ MEHL संकेतबाट कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको