Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फिलिपिन्स सोसाईटीले डाक्यो साधारणसभा

अर्थ संसार

बुधबार, १७ असोज २०८०, १६ : ४६ मा प्रकाशित

नेपाल फिलिपिन्स सोसाईटीले डाक्यो साधारणसभा

फिलिपिन्समा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले स्थापना गरेको नेपाल फिलिपिन्स सोसाईटी ९नेफिल० ले आफ्नो  २६ औं, २७ औं र २८ औं वार्षिक  साधारण सभा बोलाएको छ। नेफिलले कार्तिक २ २०८० गते बिहिबार सभा बोलाएको छ । 

नेफिलले होटेल आरण्य, हात्तिसार, काठमाडौंमा वार्षिक साधारण सभा आयोजना गर्ने छ । सोसाईटीले कोभिडको कारणले गर्दा विचाराधीन वार्षिक साधारण सभा एकै पटक गर्न परेको जर्नाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको