सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सूचना जारी गर्दै ६ वटा प्रदेशका विभिन्न कार्यालयहरूमा जुनियर असिन्टेन्टदेखि मार्केटिङ अफिसर पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले कोशी प्रदेशका ९ शाखामा १२ जना, मधेश प्रदेशका ७ शाखामा ९ जना, बाग्मती प्रदेशका १० शाखामा २४ जना, गण्डकी प्रदेशको ४ शाखामा ४ जना, लुम्बिनी प्रदेशको ९ शाखामा १२ जना र सुदूरपश्चिमको २ शाखामा ३ जना कर्मचारी माग गरेको हो । तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिले असार ३ गतेभित्र कम्पनीको इमेल ठेगानामा आवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस