उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिउँदो खसीको मूल्य प्रति किलो ६७०/- बाट खटाएर प्रतिकिलो ६५०/- र च्याङग्रा प्रतिकिलो १२५०/- बाट घटाएर प्रति किलो १२२५/- कायम गरेको छ ।
चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उदेश्यले खसीबोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिएको मन्त्रालयले बताएको छ।
यो छुट शुक्रबारदेखि लागु हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस