Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले दियो खसीबोका र च्याङग्राको मूल्यमा प्रति किलो २० देखि २५ रुपैयाँ सम्मको थप छुट !

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, ०९ : ३४ मा प्रकाशित

सरकारले दियो खसीबोका र च्याङग्राको मूल्यमा प्रति किलो २० देखि २५ रुपैयाँ सम्मको थप छुट !

उधोग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिउँदो खसीको मूल्य प्रति किलो ६७०/- बाट खटाएर प्रतिकिलो ६५०/- र च्याङग्रा प्रतिकिलो १२५०/- बाट घटाएर प्रति किलो १२२५/- कायम गरेको छ ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उदेश्यले खसीबोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिएको मन्त्रालयले बताएको छ। 

यो छुट शुक्रबारदेखि लागु हुने छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको