Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालको ६० प्रतिशत लाभासं घोषणा

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, ०९ : ४५ मा प्रकाशित

बोटलर्स नेपालको ६० प्रतिशत लाभासं घोषणा

बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभासं घोषणा गरेको छ। कम्पनीले गत वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई ६० प्रतिशत नगद लाभासं दिने घोषणा  गरेको हो। 

कम्पनीले घोषणा गर्ने साधारणसभाबाट उक्त लाभासं पारित भएपछि यो लाभासं लगानीकर्ताले पाउनेछन। 

654c5a5375eb8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको