Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले पनि घटायो मंसिर महिनाका लागि ब्याजदर

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, ०७ : १७ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले पनि घटायो मंसिर महिनाका लागि ब्याजदर

ग्लोबल आइएमई बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। 

ग्लोबल आइएमई बैंकले मंसिरका लागि ०.४ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

6556c2c815bd0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको