Like us!
Follow us!
Connect us!
Watch us!

सामाजिक संजालका मुद्दा : करको करकर नौलो हैन,बर्षौ अघि देखिको लफडा हो

अर्थ संसार

शुक्रबार, २९ मंसिर २०८०, १० : ०० मा प्रकाशित

सामाजिक संजालका मुद्दा : करको करकर नौलो हैन,बर्षौ अघि देखिको लफडा हो

सेयरबजारका चर्चित तथा खरो विश्लेषक केशव कोइराला (काका) को सामाजिक संजालमा उठाएको करका विषयका मुद्दा जस्तो को तेस्तै :

करको करकर नौलो हैन,बर्षौ अघि देखिको लफडा हो।

कर तिर्ने सेयर बजारले हैन,कारोबार हुने कम्पनीहरुले हो। पैसा पलायन १०/१५ कम्पनीको हुने हो,बजारको हैन। मनोबैज्ञानिक प्रभाव मात्रै बजारमा पर्ने हो। लगानी गर्न बाकी साथीहरू लाई बजारले राम्रो मौका दिने भयो।

गोही का आँसु धेरै भयो बिज्ञहरुको।

 

तपाईलाई 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको