Like us!
Follow us!
Connect us!
Watch us!

मतदाताको समस्या सुन्दै रविन्द अधिकारी

मंगलबार, २८ कार्तिक २०७४, ०८ : २१ मा प्रकाशित

मतदाताको समस्या सुन्दै रविन्द अधिकारी

अर्थ संसार, पोखरा – कास्की निर्बाचन क्षेत्र न २  न का बाम उम्मेद्वार रबिन्द्र अधिकारीलाइ उक्त क्षेत्रका मतदाता र जनताले राम्रो हौसला र उत्साह प्रदान गरेका छन।
 
निर्वाचन प्रचार प्रसारका क्रममा जनताको घर दैलो र भेटघाटमा ब्यस्त नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका बाम गठबन्धन कास्की २ का उम्मेद्वार चर्चित युबा नेता रबिन्द्र अधिकारीलाई जनताले हौसला दिदा  घर घर र टोल टोलमा उत्साह सहित उनको निर्बाचन माहौलमा छुट्टै रौनक थपियको छ ।
 
बाजगाजा फुल मालाका साथ स्वागत गर्दै मतदाताले प्रेरणा प्रदान गरेपछी अब उनको बिजय कसैले रोकेर, छेकेर नरोकिने स्थानियबासिहरुले प्रतिक्रिया दिए । अघि बढ रबिन्द्र हामी तिम्रो साथमा छौं भन्दै के वृद्ध ,के युबा के कवि  सबै उनको अभियानमा सारथि बनेका छन ।
 
जब सम्म उनी जनताको हितमा काम गरिहन्छन हामी सदा उनको साथमा छौ एक बयोबृद्द यामनाथ पौडेलले प्रतिक्रिया दिए।
 
सयौं जनताको साथमा आफ्नो जन साक्षात्कार जारी राखेका नेता अधिकारीले सोमबार पोखरा लेखनाथको वडा न ८ र १५ मा भेटघाट र घर दैलो गरेका छन ।
अधिकारी संगै भन्छन” बा आमाले बिकासका इन्द्रलाई भोट हाल्नु रबिन्द्रलाई” भन्दै नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रजापती पराजुली, जीवन दाहाल, तारापती सुवेदीको साङितिक साथले थप रौनक दिएको बताइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको