Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको छोरा प्रकाश दाहाल गम्भीर बिरामी, नर्भिकमा भर्ना

आइतबार, ०३ मंसिर २०७४, ०७ : ५२ मा प्रकाशित

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको छोरा प्रकाश दाहाल गम्भीर बिरामी, नर्भिकमा भर्ना

अर्थ संसार, काठमाडौ– आज (आइतबार ) विहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश (साकार) दाहाल गम्भीर बिरामी परेका छन् ।

एक्कासी विरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतले जनाएको छ । प्रकाश दाहालको स्वास्थ्य अवस्था चिन्ताजनक रहे पनि अस्पतालले आधिकारिक केही बताएको छैन ।  

छोरा विरामी परेपछि आइतबार मोरङको विराटचोकमा  हुने वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छाडेर दाहाल काठमाडौं फर्कन लागेका हुन् ।   

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको