Like us!
Follow us!
Connect us!
Watch us!

नामिबियाविरूद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल, गुल्सन झाको स्थानमा करण केसी

अर्थ संसार

बुधबार, ०९ फागुन २०८०, ०९ : ०८ मा प्रकाशित

नामिबियाविरूद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल,  गुल्सन झाको स्थानमा करण केसी

Photo: CAN

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। 

नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने तय भएको हो। 

नेपाली टिममा एक परिवर्तन गरिएको छ। खराब प्रदर्शन गरिरहेका गुल्सन झाको स्थानमा करण केसीले चुनिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको