Like us!
Follow us!
Connect us!
Watch us!

पुत्रलाभ पछि राष्ट्रिय टोलीका गोलरक्षक चेम्जोङको स्टाटस, "स्वागत छ हाम्रो जुनियर !"

अर्थ संसार

शुक्रबार, ११ फागुन २०८०, १६ : २५ मा प्रकाशित

पुत्रलाभ पछि राष्ट्रिय टोलीका गोलरक्षक चेम्जोङको स्टाटस, "स्वागत छ हाम्रो जुनियर !"

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ दम्पतीलाई पुत्र लाभ भएको छ ।

चेम्जोङले सामाजिक सञ्जाललार्फत श्रीमती कञ्चन निरौलाले मेडसिटी अस्पतालमा छोरालाई जन्म दिएको जानकारी दिएका छन् । नवजात शिशु र पत्नीसहितको तस्वीर राख्दै किरणले लेखेका छन्, "सबैको माया र आशीर्वादका लागि धन्यवाद । हाम्रो संसारलाई असीमित खुशीले भर्दै खुशीको सानो बन्डल आइपुगेको छ, यो संसारमा स्वागत छ हाम्रो जुनियर !’

चेम्जोङ र निरौला २०७९ भदौमा विवाह बन्धनमा बाँधिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको