Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल ए ले आज तेस्रो एकदिवसीय खेल आयरल्यान्ड उल्भ्स विरुद्ध खेल्दै

अर्थ संसार

आइतबार, २५ चैत्र २०८०, ०८ : ०६ मा प्रकाशित

नेपाल ए ले आज तेस्रो एकदिवसीय खेल आयरल्यान्ड उल्भ्स विरुद्ध खेल्दै

नेपाल ए ले आज तेस्रो तथा अन्तिम एक दिवसीय खेल आयरल्यान्ड उल्भ्स विरुद्ध खेल्दैछ ।

खेल आज बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल एले यस सिरिजमा बिर्सिन लायक खेल खेलको छ। पहिलो र दोस्रो दुवैमा नेपालको टिम पराजित भयो। नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

पहिलो खेलमा १५८ रनको लक्ष्य पछ्याएको नेपाल १३६ रनमा अल आउट भएको थियो । दोस्रो खेलमा १७५ रनको लक्ष्य पछ्याएको नेपाल ६० रनमा अल आउट भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको