Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

अर्थ संसार

आइतबार, २३ बैशाख २०८१, १२ : ३२ मा प्रकाशित

राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

राजस्व अनुसन्धान विभागको महानिर्देशक चक्रबहादुर बुढालाई बनाइएको छ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड ले शुक्रबार बुढालाई विभागको महानिर्देशक बनाएका हुन्। बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए।

विभागको महानिर्देशकमा भने यसअघि नवराज ढुंगाना थिए।विभागले कोटिभीटी कम्पनीको राजस्व चुवहाट सम्बन्धमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि ढ‌ुंगाना विवादित भएका थिए।

 यसैबीच उनको स्थानमा बुढालाई महानिर्देशक बनाइएको हो।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको