Like us!
Follow us!
Connect us!
Watch us!

खराब सूचीमा पर्ने ऋणीको ग्राफ निरन्तर उकालो, ऋण नतिर्ने ८८ हजार ऋणी खराब सूचीमा

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १७ : ३५ मा प्रकाशित

खराब सूचीमा पर्ने ऋणीको ग्राफ निरन्तर उकालो, ऋण नतिर्ने ८८ हजार ऋणी खराब सूचीमा

चालू आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार पुगेको छ।

आइतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८० ०८१ को आर्थिक सर्वेक्षण अनुसार बैंक तथा वित्तीय संस्थाका गरी कालो सूचीमा पर्ने ऋणीको संख्या ८८ हजार १४५ पुगेको पाइएको हो।

यस्तै चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ३१ हजार ५४७ जना ऋणी कालु सूचीमा परेका छन्। यस अवधिमा खराब सूचीबाट बाहिरिएका ऋणीको संख्या ८ हजार ३०७ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको