Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १५ : ४१ मा प्रकाशित

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने

आगामी आर्थिक बर्षमा डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ ०८२को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको