Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स इन्भेष्टमेन्टको दशौँ वार्षिक साधारणसभा पुष ८ गते, एजेण्डा के ?

सोमबार, १८ मंसिर २०७४, ०८ : २० मा प्रकाशित

पिपुल्स इन्भेष्टमेन्टको दशौँ वार्षिक साधारणसभा पुष ८ गते, एजेण्डा के ?

अर्थ संसार, काठमाडौं - पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको वार्षिक साधारणसभा पुस ८ गते हुने भएको छ ।

कम्पनीको १०औं वार्षिक साधारणसभा अल्फा बेटा हाउस ब्याङ्क्वेटमा हुने भएको छ ।

एजेण्डाहरु

उक्त साधारणसभाले लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने छ । साथै, अन्य उपयुक्त संस्था भएमा मर्जर सम्बन्धी छलफल गर्ने रहेको छ ।

त्यस्तै कम्पनीको अन्य बैंक, वित्तीय संस्थामा रहेको संस्थापक सेयर विक्री गर्न सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा पनि छलफल हुने कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको