Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

अर्थ संसार

आइतबार, १६ असार २०८१, २१ : ०१ मा प्रकाशित

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।

निगमले जेठ १७ गतेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको