Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डप्रति कांग्रेसको व्यंग्य – ‘ओराली लागेको हरिणको चाल भो, छल गर्याे मायाले’

अर्थ संसार

आइतबार, २३ असार २०८१, १६ : १८ मा प्रकाशित

प्रचण्डप्रति कांग्रेसको व्यंग्य – ‘ओराली लागेको हरिणको चाल भो, छल गर्याे  मायाले’

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै संसदमा गीत गाएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद शर्माले रामकृष्ण ढकालले गाएको गीत– ओराली लागेको हरिणको चाल भो गित गाएका हुन् । 

उनले गाएका छन्,ओराली लागेको हरिणको चाल भयो, बाचुञ्लेज सम्मपनि मरेकै हाल भयो, छल गर्यो मायाले, त्यो जोडि देख्दा सबैले भन्थे इश्वरकै बर्ताको ,माया त रैछ धारिले छुरा रेटिनै पर्यो नि, रेटिनै पर्यो नि, अझै दुई तिन हरफ बाँकि रहेको भन्दै उनले थपे , बाँसै उठाउने कस्तो यो खेल भो जिवनमा धेरै धेरै धेरै नै झेल भो, छल गर्यो मायाले,  सबैको देख्छु हाँसि र खुशि शिखरको बाटोमा, आफ्नो त बरै भाग्य नै फाट्यो मायाको पाटोमा, ,दुईचार दिनको त्यो मृगतृष्णा के देख्नपर्यो नि, भिरैमा उनेको माछी झै हाल भो,जिन्दगीदेखि अब खुशि नै पार भो, छल गर्यो मायाले 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको