Like us!
Follow us!
Connect us!
Watch us!

मुगुमा वाम गठबन्धनका बम विजयी

शुक्रबार, २२ मंसिर २०७४, १७ : ३६ मा प्रकाशित

मुगुमा वाम गठबन्धनका बम विजयी

अर्थ संसार, मुगु– मुगुको प्रतिनिधिसभातर्फ वाम गठबन्धनका गोपालबहादुर बम १३ हजार ३४ मतका साथ विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हस्तबहादुर मल्लले नौ हजार ८६१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै नयाँ शक्ति पार्टीका राजबहादुर भामले ९९ मत प्राप्त गर्नुभयो ।प्रतिनिधिसभाको नतिजा सार्वजनिक भएसँगै अहिले प्रदेशतर्फको मतगणना शुरु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको