Like us!
Follow us!
Connect us!
Watch us!

बढी मतपत्र भेटिएपछि गोर्खा–२ को मतगणना स्थगित

शुक्रबार, २२ मंसिर २०७४, १८ : ४० मा प्रकाशित

बढी मतपत्र भेटिएपछि गोर्खा–२ को मतगणना स्थगित

अर्थ संसार, काठमाडौं – मुचुल्कामा भन्दा बढी मत भेटिएपछि गोर्खा क्षेत्र नं. २ को मतगणना स्थगित भएको छ ।  मुचोकको चतुरमाला माध्यामिक विद्यालयको केन्द्रमा बढी मत भेटिएको थियो ।

यो क्षेत्रमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले अग्रता लिइरहेका छन् । एमालेसहितको बाम गठबन्धनका उम्मेद्वार रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले बाबुरामलाई पछ्याइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको