Like us!
Follow us!
Connect us!
Watch us!

पछिल्लो ताजा मतपरिणाम : एमाले ६, माओवादी १ र स्वतन्त्र १ स्थानमा विजयी, एमालेको अग्रता कायमै, कांग्रेसले अझै खाता खोल्न सकेन

शुक्रबार, २२ मंसिर २०७४, १९ : ०९ मा प्रकाशित

पछिल्लो ताजा मतपरिणाम : एमाले ६, माओवादी १ र  स्वतन्त्र १ स्थानमा विजयी, एमालेको अग्रता कायमै, कांग्रेसले अझै खाता खोल्न सकेन

अर्थ संसार, काठमाडौं–प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन दशैभरीबाट मतपरिणाम पनि आउनेक्रम जारी छ ।

अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) पहिलो,  माओवादी केन्द्रको दोस्रो र  नेपाली कांग्रेस तेस्रो स्थानमा देखिएको छ ।

पछिल्लो मतगणना अनुसार प्रतिनिधिसभामा नेकपा एमाले ६ विजयी,  ५६ स्थानमा अग्रता,  माओवादी केद्रले  १ स्थानमा विजयी,  २३ ठाउँमा अग्रता र नेपाली कांग्रेसले अझैसम्म खाता खोलन सेकेको छैन भने  १५ ठाउँमा अग्रता लिन सफल भएको छ । अन्यले १ विजय र १ १ ठाउँमा अग्रता बनाएको छ ।

त्यसै गरी प्रदेशमासभा नेकप एमालेले ८ ठाउँमा विजय हासिल गरेको छ भने ५० ठाउँमा अग्रता लिएको छ ।  माओवादी केन्द्र ५ ठाउँमा विजय हासिलसँगै  ३१ ठाउँमा अग्रता लिन सफल भएको छ ।

र नेपाली कांग्रेसले ३ ठाउँमा विजयी गर्नुको साथै ११ठाउँमा अग्रता लिएको छ ।  त्यसै अन्यले १ ठाउँमा विजयी र ५ठाउँमा अग्रता लिएको छ ।

अहिलेसम्मको मत परणामलाई हेर्दा बमगठबन्धको अगाडि लोकतान्त्रिक गठबन्धनको कन्तविजोग देखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको