Like us!
Follow us!
Connect us!
Watch us!

जुम्ला (क) मा माओवादीका भण्डारी विजयी

शुक्रबार, २२ मंसिर २०७४, २२ : ०३ मा प्रकाशित

जुम्ला (क) मा माओवादीका भण्डारी विजयी

अर्थ संसार, जुम्ला– जुम्ला प्रदेश (क) मा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का नरेश भण्डारी १२ हजार ५७४ मतसहित विजयी हुुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुसिंह कठायतले आठ हजार ५३७ मत प्राप्त गर्नुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको