Like us!
Follow us!
Connect us!
Watch us!

ओलीले ११ हजार मतले पछि पारे खगेन्द्रलाई

शनिबार, २३ मंसिर २०७४, १५ : ४८ मा प्रकाशित

ओलीले ११ हजार मतले पछि पारे खगेन्द्रलाई

अर्थ संसार, काठमाडौं–  सवैको चासो रहेको झापा क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ११ हजार मतले नेकाका उम्मेदवार डा खेगेन्द्र अधिकारीलाई पछाडि पारेका छन् । ओलीको २०६०८ मत आउँदा अधिकारीको ९२८१ मत आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको