Like us!
Follow us!
Connect us!
Watch us!

गोरखा–२ मा बाबुराम भट्टराई विजयी

शनिबार, २३ मंसिर २०७४, २० : ४१ मा प्रकाशित

गोरखा–२ मा बाबुराम भट्टराई  विजयी

अर्थ संसार, गोरखा – नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराई गोरखा– २ बाट निर्वाचित भएका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतले हराउँदै भट्टराई निर्वाचित भएका हुन् ।भट्टराईले ३१ हजार ८ सय ७ मत पाए भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको