अर्थ संसार, काठमाडौं – ललितपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन् ।
उनले कांग्रेसका उम्मेदवार तथा पूर्व सांसद उदयशमसेर राणालाई ६ हजार २ सय १७ मतान्तरले पराजित गरे ।
सिलवालले ३६ हजार ९४६ मत प्राप्त गर्दै जित हात पार्दा राणाले २० हजार ७२९ मत पाए ।
प्रतिनिधि सभा सदस्यमा विजयी सिलवाल पूर्व डिअआईजी हुन् । उनी डिआईजी पदबाट राजिनामा दिएर चुनाव लडेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस