अर्थ संसार, कलैया– बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभामा नेकपा (एमाले) का सुन्दरबहादुर विश्वकर्मा ११ हजार ७७० मत ल्याई विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ओमकृष्ण कार्कीले आठ हजार ३२३ मत ल्याएको निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस