अर्थ संसार, काठमाडौं– राप्रपा अध्यक्ष कमल थापा मकवानपुर क्षेत्र नम्बर १ मा पराजित भएका छन् । एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालसँग थापा पराजित भएका हुन् ।
आइतबार बिहान सम्पन्न मतपरिणामअनुसार दाहालले ४०७३१ मत ल्याउँदा कमल थापा ३४६५८ मतमा सीमित भए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस