Like us!
Follow us!
Connect us!
Watch us!

मदन पुरस्कारका लागि पाँच कृति छनौट

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, ०७ : ३६ मा प्रकाशित

मदन पुरस्कारका लागि पाँच कृति छनौट

मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ । 

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०' का लागि भक्त स्याङतानको 'डम्फुको आत्मालाप', जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा 'नीरव' को सन्त्रासका साठी दिन

कृतिहरू छनौट गरेको जानकारी दिएको छ । यी मध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ । मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको