Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपाल तराईको २५ प्रतिशत नगद लाभांश, बुक क्लोज कहिले ?

आइतबार, १२ मंसिर २०७३, १२ : ०७ मा प्रकाशित

बोटलर्स नेपाल तराईको २५ प्रतिशत नगद लाभांश, बुक क्लोज कहिले ?

 अर्थ संसार
काठमाडौं–बजारमा महंगोमध्ये एक मानिने बोटलर्स नेपाल तराई लिमिटेडका सेयरधनीले प्रतिसेयर २५ रुपैयाँ नगद लाभांश पाउने भएका छन् ।

कम्पनीको बोर्ड बैठकले गरेको उक्त प्रस्ताव सरकारी निकायबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने छ । कम्पनीको सोही बैठकले साधारणसभाको प्रयोजनका लागि डिसेम्बर ११ देखि २६ सम्म बुक क्लोज गर्ने भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको