Like us!
Follow us!
Connect us!
Watch us!

मैलुङ खोलाको सञ्चालकबाट डा. पोखरेलले दिए राजीनामा

अर्थ संसार

आइतबार, १३ साउन २०८१, ११ : ३० मा प्रकाशित

मैलुङ खोलाको सञ्चालकबाट डा. पोखरेलले दिए राजीनामा

मैलुङ खोला जलविद्युत कम्पनीको सञ्चालक डा. तारा प्रसाद पोखरेलले राजीनामा दिएका छन् । लामो समयदेखि कम्पनीको सञ्चालक पदमा रहेका डा. पोखरेलले व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् ।

साथै कम्पनी सञ्चालक समितिले डा. पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । साउन १० गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको