Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

अर्थ संसार

सोमबार, १४ साउन २०८१, ११ : ३५ मा प्रकाशित

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी रामु पौडेललाई दिइएको छ । बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पौडेललाई प्रवक्ता तोकिएको हो ।

उनलाई आजै अर्थात् साउन १४ गतेदेखि लागू हुने गरि प्रवक्तको जिम्मेवारी दिइएको हो । उनी अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधिक हासिल गरेका छन्।

पौडेल हाल बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको