Like us!
Follow us!
Connect us!
Watch us!

अहिलेसम्म कुन पार्टीले कहाँ- कहाँ जित्यो ? (लिष्टसहित )

सोमबार, २५ मंसिर २०७४, १० : ४९ मा प्रकाशित

अहिलेसम्म कुन पार्टीले कहाँ- कहाँ जित्यो ? (लिष्टसहित )

अर्थ संसार, काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना जारी छ । प्रतिनिधिसभाको मतपरिणाममा वाम गठवन्धनको अग्रता छ ।

जसमा एमाले पहिलो रहँदा नेकपा माओवादी दोस्रो स्थानमा छ भने नेपाली कांग्रेस तेस्रो स्थानमा छ । नेकपा एमाले ७२, माओवादी केन्द्र ३१ र नेपाली कांग्रेसले १८ जित निकालेको छ ।

त्यस्तै समाजवादी फोरम ८ र राजपाले ७ सीट जितेका छन् भने नयाँ शक्ति र स्वतन्त्रले एक एक सीटमा जित हातपारेका छन् ।

नेकपा एमालेले जितेको सीट

माधवकुमार नेपाल
काठमाडौं क्षेत्र नं. २
 
कृष्ण रार्इ
काठमाडौं क्षेत्र नं. ३
 
र्इश्वर पोखरेल
काठमाडौं क्षेत्र नं. ५
 
रामवीर मानन्धर
काठमाडौं क्षेत्र नं. ७
 
जीवनराम श्रेष्ठ
काठमाडौं क्षेत्र नं. ८
 
कृष्णगोपाल श्रेष्ठ
काठमाडौं क्षेत्र नं. ९
 
महेश बस्नेत
भक्तपुर क्षेत्र नं. २
 
नवराज सिलवाल
ललितपुर क्षेत्र नं। १
 
कृष्णलाल महर्जन
ललितपुर क्षेत्र नं. २
 
 नारदमुनी राना थारू
कैलाली क्षेत्र नं. ५
 
दलबहादुर रानामगर
पाल्पा क्षेत्र नं. १
 
हिराचन्द्र केसी
दाङ क्षेत्र नं. ३
 
केदार सिग्देल
तनहूँ क्षेत्र नं. २
 
नारायणप्रसाद खतिवडा
नुवाकोट क्षेत्र नं. २
 
 राजबहादुर बुढा
दैलेख क्षेत्र नं. २
 
रविन्द्रराज शर्मा

दैलेख क्षेत्र नं. १
 
ध्रुव शाही
सुर्खेत क्षेत्र नं.१
 
गणेश पहाडी
सिन्धुली क्षेत्र नं. १
 
सोमप्रसाद पाण्डे
पाल्पा क्षेत्र नं. २
 
गोकर्ण विष्ट
गुल्मी क्षेत्र नं. २
 
प्रदीप ज्ञवाली
गुल्मी क्षेत्र नं. १
 
सुवासचन्द्र नेम्वाङ
इलाम क्षेत्र नं. २
 
झलनाथ खनाल

इलाम क्षेत्र नं. १
 
घनश्याम भुसाल
रूपन्देही क्षेत्र नं. ३
 
विष्णु पौडेल
रूपन्देही क्षेत्र नं. २
 
केपी ओली
झापा  क्षेत्र नं.५
 
लालप्रसाद सावाँ लिम्वू
झापाक्षेत्र नं. ४
 
कृष्ण दाहाल
मकवानपुर क्षेत्र नं. १
 
खगराज अधिकारी
कास्की क्षेत्र नं. १
 
विरोध खतिवडा

मकवानपुर क्षेत्र नं. २
 
पार्वत गुरूङ
दोलखा
 
बिशाल भट्टरार्इ
खोटाङ क्षेत्र नं. १
 
दामोदर भण्डारी
बैतडी क्षेत्र नं. १
 
जगत विश्वकर्मा
कास्की क्षेत्र नं। ३
 
किसान श्रेष्ठ
तनहु-१

राजेन्द्र रार्इ
धनकुटा क्षेत्र नं. १
 
रविन्द्र अधिकारी
कास्की क्षेत्र नं. २
 
पार्वत गुरूङ
दोलखा क्षेत्र . १
 
बसन्तकुमार नेम्वाङ
पाँचथर क्षेत्र नं. १
 
खेम लोहनी
धादिङ क्षेत्र नं. २
 
घनश्याम खतिवडा
मोरङ क्षेत्र नं. १
 
शेरबहादुर तामाङ
सिन्धुपाल्चोक क्षेत्र नं. २
 
यज्ञराज सुनुवार
ओखलढुंगा क्षेत्र नं. १
 
लालबाबु पण्डित
मोरङ क्षेत्र नं. ६
 
भूमि त्रिपाठी
धादिङ क्षेत्र नं।. १
 
भानुभक्त ढकाल
मोरङ क्षेत्र नं. ३
 
डा. सूर्य पाठक
बाग्लुङ क्षेत्र नं. १
 
योगेश भट्टरार्इ
ताप्लेजुङ क्षेत्र नं. १
 
गणेश ठगुन्ना
दार्चुला क्षेत्र नं. १
 
धनबहादुर बुढा
डोल्पा क्षेत्र नं. १
 
लालबहादुर थापा

बाजुरा क्षेत्र नं.१
 
गोपाल बम

मुगु क्षेत्र नं. १
 
भुपेन्द्रबहादुर थापा
म्याग्दी क्षेत्र नं. १
 
भैरवबहादुर सिंह
बझाङ क्षेत्र नं. १
 
प्रेमप्रसाद तुलाचन
मुस्ताङ क्षेत्र नं. १
 
पाल्देन छोपाङ गुरूङ
मनाङ क्षेत्र नं.१

गणेश पहाडी
सिन्धुली क्षेत्र नं. १

महेश बस्नेत
भक्तपुर क्षेत्र नं. २

प्रेम आले
डोटी क्षेत्र नं. १

रघुवीर महासेठ
धनुषा क्षेत्र नं. ४

नन्दलाल रोकाय
बाँके क्षेत्र नं. ३

भवानी खापुङ
तेह्रथुम क्षेत्र नं. १

तिलक महत
नवलपुर क्षेत्र नं. २

नरबहादुर धामी
कञ्चनपुर क्षेत्र नं. २

पदम गिरी
पर्वत क्षेत्र नं. १

यज्ञ वोगटी
अछाम क्षेत्र नं. २

सुरेन्द्र पाण्डे
चितवन क्षेत्र नं. १

जयकुमार रार्इ
सुनसरी क्षेत्र नं. १

मेटमणि चौधरी
दाङ क्षेत्र नं. १

नवराज रावत
सुर्खेत क्षेत्र नं. २

भीमबहादुर रावल
अछाम क्षेत्र नं. १

छविलाल विश्वकर्मा
रूपन्देही क्षेत्र नं. १

कृष्णभक्त पोखरेल
चितवन क्षेत्र नं। २

लिलानाथ श्रेष्ठ
सिरहा क्षेत्र नं. ३

पवित्रा निरौला खरेल    
झापा क्षेत्र नं. २

माओवादी केन्द्रले जितेको सीट

जनार्दन शर्मा ,पश्चिम रुकुम

कमला रोका, रुकुम पूर्व

वर्षमान पुन, रोल्पा क्षेत्र नं १

कृष्णबहादुर महरा, दाङ २

देवेन्द्र पौडेल, वाग्लुङ २

प्रभु साह, रौतहट क्षेत्र नम्बर ३

सन्तबहादुर थारु, बर्दिया क्षेत्र नम्बर २

सुरेन्द्र कार्की, झापा क्षत्रे नम्बर १

हितबहादुर तामाङ, नुवाकोट क्षेत्र नम्बर १

श्यामकुमार श्रेष्ठ, रामेछाप क्षेत्र नम्बर १

अग्नि सापकोटा, सिन्धुपाल्चोक १

हिमाल किराती, उदयपुर क्षेत्र नम्बर २

हरिबोल गजुरेल, सिन्धुली क्षेत्र नम्बर २

गजेन्द्र महत, जुम्ला क्षेत्र नम्बर १

हेमकुमार राइर्, सोलुखुम्बु १

सुदन किराती, भोजपुर १

हरि अधिकारी, गोरखा १

देव गुरुङ, लमजुङ १

शिवकुमार मण्डल ,मोरङ ५

शक्तिबहादुर बस्नेत, जाजरकोट १

अमनलाल मोदी, मोरङ ४

पम्फा भुसाल, ललितपुर ३

हिमाल किराती

उदयपुर क्षेत्र नं. २

हेमकुमार रार्इ

सोलुखुम्बु क्षेत्र नं. १

टेकबहादुर बस्नेत

सल्यान क्षेत्र नं. १

हरिबोल गजुरेल

सिन्धुली क्षेत्र नं. २

बिना मगर

कञ्चनपुर क्षेत्र नं. १

गिरिराजमणि पोखरेल

महोत्तरी क्षेत्र नं. १

लेखराज भट्ट

कैलाली क्षेत्र नं. ४

महेश्वर गहतराज

बाँके क्षेत्र नं. १

गंगाबहादुर तामाङ

काभ्रेपलाञ्चोक क्षेत्र नं. १

गौरीशंकर चौधरी

कैलाली क्षेत्र नं. ३

चक्रपाणि खनाल बलदेव

कपिलवस्तु क्षेत्र नं. १

सन्तबहादुर थारू

बर्दिया क्षेत्र नं. २

दुर्गाबहादुर रावत

कालीकोट क्षेत्र नं. १

प्रभू साह

रौतहट क्षेत्र नं. ३

सुरेन्द्र कार्की राम

झापा क्षेत्र नं. १

हितबहादुर तामाङ

नुवाकोट क्षेत्र नं. १

वर्षमान पुन

रोल्पा क्षेत्र नं. १

श्यामकुमार श्रेष्ठ

रामेछाप क्षेत्र नं. १

गजेन्द्र महत

जुम्ला क्षेत्र नं. १

सुदन किराती

भोजपुर क्षेत्र नं. १

हरि अधिकारी

गोरखा क्षेत्र नं. १

नेपाली कांग्रेसले जितेको सीट

प्रकाशमान सिंह, काठमाडौं १

गगनकुमार थापा, काठमाडौं ४

भीमसेनदास प्रधान काठमाडौं ६

राजनकुमार केसी, काठमाडौं १०

शेरबहादुर देउवा, डडेल्धुरा १

अभिशेकप्रताप साह, कपिलवस्तु ३

देवप्रकास तिमल्सिना, रौतहट ४

प्रमोदकुमार यादव, रुपन्देही ४

भरतकुमार साह, रुपन्देही ५

मोहमद अफ्ताव आलम, रौतहट २

मिनेन्द्र रिजाल, मोरङ २

मोहन आचार्य, रसुवा

डा. नारायण खड्का

उदयपुर क्षेत्र नं. १

ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी क्षेत्र नं. ४

उमाकान्त चौधरी

बारा क्षेत्र नं. १

डा. शशांक कोइराला

नवलपुर क्षेत्र नं. १

तेजुलाल चौधरी

सप्तरी क्षेत्र नं. ४

अभिशेकप्रताप साह

कपिलवस्तु क्षेत्र नं. ३

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको