नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट .पद पदको लागि कर्मचारी माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेको,३५ वर्ष उमेर नपुगेको र सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको नेपाली नागरिकले आवश्यक कागजातसहित साउन ३० गतेभित्र आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस