Like us!
Follow us!
Connect us!
Watch us!

सांसद दाहालको प्रश्न : त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ?

अर्थ संसार

विहीबार, ०६ भदौ २०८१, १४ : ४८ मा प्रकाशित

सांसद दाहालको प्रश्न : त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ?

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सुरक्षा थ्रेटको विषय के हो भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टर सुरक्षा कारण देखाउँदै अनुपस्थित भएको विषयको सत्यता के हो भन्दै विषय उठान गरेका हुन् ।

‘त्रिविमा असुरक्षा हुन्छ भने कहाँ सुरक्षा हुन्छ ? सरकार छ भने टीयूमा सुरक्षा देओस् । राजनीतिक समस्या भए वार्ताको माध्यमबाट र गुण्डागर्दी भए प्रशासन लगाएर समस्या हल गर्नुपर्छ‚’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको