अर्थ संसार, काठमाडौं सरकारी जागिर खाने हो ? यदि खाने हो भने नेपाल टेलिभिजनले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
आज एक सूचना प्रकाशित गरी विभिन्न पदमा ४६ जना कर्मचारी माग गरेको छ । तलको विज्ञापन हेरी इच्छुक नेपालीले तोकिएको समयमा आवेदन दिन सक्नुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस